निर्देशक श्री तोलाकान्त न्यौपानेलाई बोर्डको सहायक प्रवक्ताको जिम्मेवारी ।

मिति २०८१/१०/१५ गतेदेखि लागू हुने गरी नेपाल धितोपत्र बोर्डको सहायक प्रवक्ताको जिम्मेवारीमा बोर्डका निर्देशक श्री तोलाकान्त न्यौपानेलाई तोकिएको छ ।  सहायक प्रवक्ता श्री तोलाकान्त न्यौपानेलाई +९७७-१-५४४४०७७ (Ext. १८५) वा ईमेल ठेगाना tola.kn@sebon.gov.np मार्फत सम्पर्क गर्न सकिन्छ ।

हाल बोर्ड प्रवक्ताको जिम्मेवारीमा बोर्डका उपकार्यकारी निर्देशक श्री निरञ्जय घिमिरे हुनुहुन्छ ।