Hello i’m SEBON Chatbot
              How can i help you?
            SEBON Chat(Beta Version)
धितोपत्र दलाल व्यवसायीको शाखा कार्यालय खोल्नेसम्बन्धी प्रक्रियालाई छिटो, छरितोर सहज बनाउन,
धितोपत्र दलाल व्यवसायमा रहनेवित्तीय जोखिमको न्यूनिकरण गरी सबल ढङ्गले शाखा कार्यालय संचालन
गर्न तथा धितोपत्रको प्राथमिक बजार देशका ७७ वटै जिल्लामा पुगिसकेकोसन्दर्भमा सोही अनुरुप दोस्रो
बजारको पहुँचलाई पनि विकास र विस्तार गर्न आवश्यक देखिएकोले नेपाल धितोपत्र बोर्डले धितोपत्र
दलाल व्यवसायीले शाखा खोल्ने सम्बन्धी निर्देशिका, २०७९ मिति २०७९।११।०४ देखि लागू गरेको छ ।
उक्त निर्देशिका बोर्डको वेभसाईट www.sebon.gov.np/guidelines मा हेर्न सकिनेछ ।