मार्जिन कारोबार सुबिधा सम्बन्धि निर्देशिका, २०८२ लागु सम्बन्धमा

नेपाल धितोपत्र बोर्डले धितोपत्र सम्बन्धि ऐन, २०६३ को दफा ११८ बमोजिम “मार्जिन कारोबार सुबिधा सम्बन्धि निर्देशिका, २०८२” स्वीकृत गरि मिति २०८२|११|०१ देखि लागु गर्ने निर्णय गरेको छ | यस निर्देशिका देहाय  बमोजिमको लिंकबाट हेर्न सकिन्छ |

https://sebon.gov.np/uploads/2026/02/10/QEqv8BHiVwxBlSr06pxoXoy1IrjqMKbZwoVtCHuI.pdf