उप-कार्यकारी निर्देशक श्री निरञ्जय घिमिरेलाई बोर्ड प्रवक्ताको जिम्मेवारी ।

नेपाल धितोपत्र बोर्डको प्रवक्ताको जिम्मेवारी बोर्डका उपकार्यकारी निर्देशक श्री निरञ्जय घिमिरेलाई तोकिएको छ । बोर्डका अध्यक्ष श्री सन्तोष नारायण श्रेष्ठले मिति २०८१/०८/१३ गतेदेखि लागू हुने गरी उहाँलाई सो जिम्मेवारी प्रदान गर्नुभएको हो।  यसअघि बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारी मिति २०८१/०२/१७ गतेदेखि प्रवक्ताको भूमिकामा हुनुहुन्थ्यो ।
प्रवक्ता श्री निरञ्जय घिमिरेलाई +९७७-१-५४४४०७७ (Ext. २०७) वा ईमेल ठेगाना niranjaya.ghimire@sebon.gov.np मार्फत सम्पर्क गर्न सकिन्छ ।