Hello i’m SEBON Chatbot
How can i help you?
SEBON Chat(Beta Version)
मिति २०८१/१०/१५ गतेदेखि लागू हुने गरी नेपाल धितोपत्र बोर्डको सहायक प्रवक्ताको जिम्मेवारीमा बोर्डका निर्देशक श्री तोलाकान्त न्यौपानेलाई तोकिएको छ । सहायक प्रवक्ता श्री तोलाकान्त न्यौपानेलाई +९७७-१-५४४४०७७ (Ext. १८५) वा ईमेल ठेगाना tola.kn@sebon.gov.np मार्फत सम्पर्क गर्न सकिन्छ ।
हाल बोर्ड प्रवक्ताको जिम्मेवारीमा बोर्डका उपकार्यकारी निर्देशक श्री निरञ्जय घिमिरे हुनुहुन्छ ।