बोर्डको २९ औं वार्षिकोत्सव समारोह कार्यक्रम मिति २०७८।०२।२५ गतेका दिन बिहान १०.३० देखि शुरु गर्ने भनिएकोमा विशेष कारणवश उक्त कार्यक्रम बिहान ११.३० देखि मात्र संचालन हुने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध गर्दछौं । यसबाट पर्न गएको असुविधाका लागि क्षमाप्रार्थी छौं । नेपाल धितोपत्र बोर्ड खुमलटार, ललितपुर । Zoom link https://zoom.us/j/92512297996
Download Files:
Nepali